तल्लो तहका प्रहरी : पूरा बिदा पाउँदैनन्, अठार घण्टासम्म काम

नारायण ढुङ्गाना काठमाडाैँ । मुलुकको शान्ति÷सुरक्षा र अमनचयन कायम गर्न अग्रपङ्क्तिमा खटिने तल्लो तहका प्रहरी कर्मचारीले उचित सेवा, सुविधा र सम्मान प्राप्त गर्न सकेका छैनन्…

View More तल्लो तहका प्रहरी : पूरा बिदा पाउँदैनन्, अठार घण्टासम्म काम

तीस वर्षमै विद्यावारिधि

बागलुङ । हरेक विद्यार्थीको चाह हुन्छ, भरसक धेरै पढ्ने तर परिस्थिति सोचेझैँ नहुन सक्छ । कसैको पढाइमा आर्थिक कारण बाधक बन्छ । कतिलाई जागिरले अल्मल्याउँछ…

View More तीस वर्षमै विद्यावारिधि

स्थानीय तह र प्रशासनको द्वन्द्वले कर्णालीको शैक्षिक सत्र अन्योलमा

शुरबहादुर सिंह कर्णाली । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण गएको करिब आठ महिनादेखि देशैभरिका विद्यालयमा पठनपाठन ठप्प छ । सुगम क्षेत्रका कतिपय विद्यालयले…

View More स्थानीय तह र प्रशासनको द्वन्द्वले कर्णालीको शैक्षिक सत्र अन्योलमा

पोखराको मौसम त खुल्यो तर खुलेन पर्यटन व्यवसायीको मन

जमुनावर्षा शर्मा पोखरा। मौसमले यतिबेला निकै साथ दिएको छ पोखरालाई । टलक्क टल्केको माछापुच्छ«्रे हिमालको छायाँ फेवातालमा निकै आकर्षक देखिन्छ । पहिलो पटक आउने हुन्…

View More पोखराको मौसम त खुल्यो तर खुलेन पर्यटन व्यवसायीको मन

नदी तर्न पैसा तिर्नुपर्ने बाध्यतामा लालझाडीबासी

महेन्द्रनगर । जिल्लाकै भौगोेलिकरूपले सबैभन्दा पिछडिएको कञ्चनपुरको लालझाडी गाउँपालिकाका स्थानीयबासीले वर्षौँदेखि दोदा नदी वारपार गर्न शुल्क तिुनपर्ने बाध्यता कायमै छ । दोदा नदीमा हिउँदका बेला…

View More नदी तर्न पैसा तिर्नुपर्ने बाध्यतामा लालझाडीबासी