नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Featured
मुसिकोटकाे गंगा प्राथमिक विद्यालयमा पुस्तकालय स्थापना
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकास्थित एक प्राथमिक विद्यालयमा पुस्तकालय स्थापना गरी हस्तान्तरण गरिएको छ। कर्म फ्लाइट्स फाउण्डेशन नेपाल, कास्कीले मुसिकोट नगरपालिका वडा नं. २ अन्तर्गत…
View More मुसिकोटकाे गंगा प्राथमिक विद्यालयमा पुस्तकालय स्थापनासुशासनको सरकारमा घुसतन्त्र हाबी, सुशीला सरकार घुस्याहालाई नगर्ने कारबाही ?
अनुसा थापा सार्वजनिक यातायातको हरेक ६ महिनामा प्राविधिक चेकजाँच गर्नुपर्छ । सरकारी इञ्जिनियरले चेकजाँच गरेर ठीक भनेपछि मात्र जाँचपास दिइन्छ । त्यस्तै, प्रत्येक ६ महिनामा…
View More सुशासनको सरकारमा घुसतन्त्र हाबी, सुशीला सरकार घुस्याहालाई नगर्ने कारबाही ?श्री अर्घा रजस्थल माविको ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं. ९, अर्घास्थित श्री अर्घा रजस्थल माध्यमिक विद्यालयको ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।…
View More श्री अर्घा रजस्थल माविको ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्ननेपाली विद्यार्थी–अभिभावकः हिजो अमेरिका–अस्ट्रेलिया जान–पठाउन मरिहत्ते, अहिले पछुताउँदैछन् !
रुषा थापा प्रायजसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायतलगायत विकसित मुलुकमा छन् । उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन् । पढ्न भनेर गएपनि…
View More नेपाली विद्यार्थी–अभिभावकः हिजो अमेरिका–अस्ट्रेलिया जान–पठाउन मरिहत्ते, अहिले पछुताउँदैछन् !सुशीला कार्कीः सत्ताबाहिर हुँदा युवा उचालिन्, प्रधानमन्त्री भएपछि सिन्को भाँचिनन् !
रुषा थापा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ७६ जनाको ज्यान गयो । हजारौं घाइते तथा अंगभंग भए । आन्दोलनका क्रममा सरकारी, सार्वजनिक,…
View More सुशीला कार्कीः सत्ताबाहिर हुँदा युवा उचालिन्, प्रधानमन्त्री भएपछि सिन्को भाँचिनन् !





