नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Featured
माननीयको मनपरी, बेहिसाब २६ करोड
निर्वाचन क्षेत्र विकास कार्यक्रमको औचित्यमै प्रश्न उठिरहेका बेला हामीले यसको प्रशासनिक खर्च केलाएका छौं। अघिल्लो कार्यकालमा सिरहा र सप्तरीका सात जना सांसदले गरेको शंकास्पद खर्चको चिरफार।
View More माननीयको मनपरी, बेहिसाब २६ करोडउपत्यकाको फोहोर व्यवस्थापन हुन नदिने ‘राजनीति’ : दुई अर्ब कमाइको कथा
चुनावी रापतापसहित काठमाडौंको फोहोर व्यवस्थापनमा हात हालेका बालेन शाह त्यसमा डेढ महीना पनि टिक्न सकेनन्। वर्षौं वर्षदेखि किन सुल्झिन सकेको छैन काठमाडौंको फोहोर समस्या ? फोहोरका नाममा भइरहेको ‘राजनीति’ र त्यसकै आडमा मौलाएको अर्बौं कमाइको चिरफार :
View More उपत्यकाको फोहोर व्यवस्थापन हुन नदिने ‘राजनीति’ : दुई अर्ब कमाइको कथाड्रागनफ्रुट सम्भावनासँगै चुनौती पनि बढ्दै
पथरी। पछिल्लो समय ड्रागनफ्रुट व्यवसायमा किसानको आकर्षण बढ्दै गएको छ । खेती गर्न सजिलो, फल स्वादिलो तथा पोषिलो हुनुका साथै बजार मूल्यमा पनि समस्या नभएपछि…
View More ड्रागनफ्रुट सम्भावनासँगै चुनौती पनि बढ्दैखागले बरबाद एउटा परिवार
चितवनको आदिवासी चेपाङ समुदाय कसरी वन्यजन्तु अपराध सम्बन्धी कडा कानून र फितलो अनुसन्धानको मारमा परिरहेको छ ? कोराकका राजकुमार प्रजाको परिवार यसको जवाफ खोज्ने ‘केसस्टडी’ हो।
View More खागले बरबाद एउटा परिवारपर्यटनबाट समृद्धि खोज्दै निसीखोला
डम्मर बुढा मगर ढोरपाटन । समथर भू–भागदेखि उच्च पहाडसम्म फैलिएको बाग्लुङ जिल्लाको निसीखोलामा अनगिन्ती धार्मिक तथा पर्यटकीय गन्तव्य छन् । तर, प्रचार र पूर्वाधार निर्माण…
View More पर्यटनबाट समृद्धि खोज्दै निसीखोला





