नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Featured
के लेजर प्रयोग गरेर चट्याङलाई तर्काउन सकिन्छ? वैज्ञानिकहरू के भन्छन्
सबैभन्दा खतरनाक प्राकृतिक विपद्मध्ये एक- चट्याङबाट जोगाउने प्रविधिमा २७० वर्षभन्दा बढी समयमा मुलभूत रूपमा कुनै परिवर्तन भएको छैन्। तर युरोपेली वैज्ञानिकहरूको एउटा समूहले उनीहरूले लेजरको प्रकाशको सहायताले चट्याङको दिशा मोड्न सफलता हासिल गरेको विश्वास गरिरहेका छन्।
View More के लेजर प्रयोग गरेर चट्याङलाई तर्काउन सकिन्छ? वैज्ञानिकहरू के भन्छन्रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित
काठमाडाैं । नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन्। राष्ट्रपतिका लागि बिहीबार भएको निर्वाचनमा नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेलले निर्वाचित भएका…
View More रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचितसङ्घर्षशील लक्ष्मी
गलकोट । बागलुङ बजार नजिकैको चर्चित ‘कृिष गाउँ’ । ‘बिजुली पावर हाउस’ नामलाई बदलेर ‘कृषि गाउँ’ बनाउन पहल गर्ने व्यक्ति हुन् लक्ष्मी पुन थापा ।…
View More सङ्घर्षशील लक्ष्मीसाँघुरिंदो टौदहलाई बस्ती विस्तारको जोखिम
शान्ता आचार्य‚ रासस काठमाडाैं । एकातिर मानव अतिक्रमणले दहको क्षेत्रफल घट्दै गएको छ भने अर्कोतर्फ कंक्रिट संरचना थपिंदा दहमा जमीन रिचार्ज भएर पुग्ने पानी कम…
View More साँघुरिंदो टौदहलाई बस्ती विस्तारको जोखिमएमसीसी मातहतको आयोजनाका लागि यी तीन जिल्लामा जग्गा लिने प्रक्रिया शुरू (सूचीसहित)
अमेरिकी सहायता परियोजना एमसीसी मातहतको आयोजनाका लागि तीन जिल्लामा जग्गा लिने प्रक्रिया शुरू भएको छ। एमसीए नेपालले मंगलबार सूचना प्रकाशित गरी धादिङ, पाल्पा र तनहुँमा…
View More एमसीसी मातहतको आयोजनाका लागि यी तीन जिल्लामा जग्गा लिने प्रक्रिया शुरू (सूचीसहित)





