नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Featured
अस्पताललाई बेहिसाब अनुदान
एकातिर सरकारी अस्पतालमा जनशक्ति र आर्थिक स्रोतको अभावका कारण आम नागरिकले सास्ती भोगिरहेका छन् भने अर्कोतिर सरकारले सामुदायिक अस्पतालका नाममा बेहिसाब अनुदान वितरण गरिरहेको छ।…
View More अस्पताललाई बेहिसाब अनुदाननवनिर्वाचित राष्ट्रपति पौडेलबाट शपथ ग्रहण
काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई…
View More नवनिर्वाचित राष्ट्रपति पौडेलबाट शपथ ग्रहणके लेजर प्रयोग गरेर चट्याङलाई तर्काउन सकिन्छ? वैज्ञानिकहरू के भन्छन्
सबैभन्दा खतरनाक प्राकृतिक विपद्मध्ये एक- चट्याङबाट जोगाउने प्रविधिमा २७० वर्षभन्दा बढी समयमा मुलभूत रूपमा कुनै परिवर्तन भएको छैन्। तर युरोपेली वैज्ञानिकहरूको एउटा समूहले उनीहरूले लेजरको प्रकाशको सहायताले चट्याङको दिशा मोड्न सफलता हासिल गरेको विश्वास गरिरहेका छन्।
View More के लेजर प्रयोग गरेर चट्याङलाई तर्काउन सकिन्छ? वैज्ञानिकहरू के भन्छन्रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित
काठमाडाैं । नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन्। राष्ट्रपतिका लागि बिहीबार भएको निर्वाचनमा नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेलले निर्वाचित भएका…
View More रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचितसङ्घर्षशील लक्ष्मी
गलकोट । बागलुङ बजार नजिकैको चर्चित ‘कृिष गाउँ’ । ‘बिजुली पावर हाउस’ नामलाई बदलेर ‘कृषि गाउँ’ बनाउन पहल गर्ने व्यक्ति हुन् लक्ष्मी पुन थापा ।…
View More सङ्घर्षशील लक्ष्मी





