काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Category: Featured
हामी नेपालीको तिहार
हरि पूर्व निरौला, ईलाम हामी नेपाली अनि हाम्रो महान चाड दीपावली अर्थात् तिहार । तिहार एउटा दाजु र बैनी बीच को घनिष्ठ पर्व हो। त्यसैले…
View More हामी नेपालीको तिहारतिहारको चौँथो दिन : आज गोवद्र्धन पूजा
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल…
View More तिहारको चौँथो दिन : आज गोवद्र्धन पूजाभूकम्पपीडितको तिहार पालमा
कर्णाली । तिहारको रमझम सहरदेखि गाउँघरसम्म छाएको छ । देउसीभैली खेलिने घर आँगनमा आएर आआफ्नै शैलीमा नाचगान गरिरहेका दृश्यले धेरैका दुःख मेटिएको आभाष गर्न सकिन्छ…
View More भूकम्पपीडितको तिहार पालमासांसद विकास कोषको रकम भूकम्पपछिको पुनःनिर्माणमा खर्च गर्ने सरकारको निर्णय
काठमाडाैं । सरकारले जाजरकोट भूकम्पपछिको पुनःनिर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराउन व्यक्ति, सङ्घसंस्थाका साथै मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थालाई आह्वान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री…
View More सांसद विकास कोषको रकम भूकम्पपछिको पुनःनिर्माणमा खर्च गर्ने सरकारको निर्णयनेपालमा ‘टिकटक’ बन्द गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा…
View More नेपालमा ‘टिकटक’ बन्द गर्ने सरकारको निर्णय





