काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Category: Featured
एसीसी प्रिमिअर कपमा नेपालको यात्रा सेमिफाइनलमै रोकियो
काठमाडौँ । एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग छ विकेटले पराजित भएको छ । जितसँगै…
View More एसीसी प्रिमिअर कपमा नेपालको यात्रा सेमिफाइनलमै रोकियोआज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो
ढोरपाटन (बागलुङ) । आज चैतेदसैँ । बिहानदेखि नै बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान ४ बजेदेखि नै कालिकामा पूजाअर्चना गर्ने नेपाली तथा…
View More आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचोवर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष
काठमाडौँ । कोरोना महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्र वर्ष २०८० मा सुधारोन्मुख रह्यो । पर्यटक आगमनमा उल्लेख्य सुधार देखियो भने पर्यटकीय गन्तव्यमा पनि चहलपहल…
View More वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्षवर्षेनी डेढ करोड ब्रेन स्ट्रोकको सिकार, कसरी बाँचे पूर्व यातायातमन्त्री नेम्बाङ ?
सम्झना महर्जन, काठमाडौं । गएको माघ १७ गते बुधबार विहान पूर्व यातायात मन्त्री वसन्त नेम्बाङ ताप्लेजुङको जिल्ला बैठकमा थिए । पाँचथरका प्रतिनिधिसभा सदस्य एमाले नेता…
View More वर्षेनी डेढ करोड ब्रेन स्ट्रोकको सिकार, कसरी बाँचे पूर्व यातायातमन्त्री नेम्बाङ ?परदेश पसे भलिबलका चम्किला रवि
गण्डकी । नेपाल भलिबल सङ्घद्वारा गत चैत पहिलो साता काठमाडौँमा आयोजित आठौँ ‘एनभिए भलिबल च्याम्पिएनसिप’का तीन स्पर्धामा रवि केसी उत्कृष्ट खेलाडी घोषित भएका थिए ।…
View More परदेश पसे भलिबलका चम्किला रवि





