बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…
Category: Education
भूकम्प गएको तीन वर्षछि बल्ल दरबार हाइस्कूल भवन शिलान्यास
काठमाडौँ । नेपालको आधुनिक शिक्षाको अग्रणी शैक्षिक संस्था दरबार हाइस्कूल (भानु माध्यामिक विद्यालय) भवनको भूकम्प गएको तीन वर्षछि शिलान्यास भएको छ । विसं २०७२ वैशाखको…
View More भूकम्प गएको तीन वर्षछि बल्ल दरबार हाइस्कूल भवन शिलान्यासशिक्षा पत्रकारिता पुरस्कार घिमिरे र गाउँलेलाई
काठमाडौँ । यस वर्षको १४औँ वार्षिक वाइवाइ राष्ट्रिय शिक्षा पुरस्कार द काठमाडौँ पोष्टका पत्रकार विनोद घिमिरे र आजको शिक्षा साप्ताहिकका पत्रकार रोशन क्षेत्री गाउँलेलाई प्रदान…
View More शिक्षा पत्रकारिता पुरस्कार घिमिरे र गाउँलेलाईवार्षिक परीक्षामा संलग्न व्यक्तिको पारिश्रमिकमा वृद्धि
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफू मातहतमा सञ्चालित वार्षिक परीक्षामा संलग्न शिक्षक, कर्मचारी तथा सुरक्षा कर्मचारीको पारिश्रमिकमा संशोधन गरेकोे छ । केन्द्रीय परीक्षा सञ्चालक समितिको सिफारिसअनुसार…
View More वार्षिक परीक्षामा संलग्न व्यक्तिको पारिश्रमिकमा वृद्धि