बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…
Category: शिक्षा
कक्षा १२ को नतिजा सार्वजनिक, ५०.०९ प्रतिशत विद्यार्थी उत्तीर्ण
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज अपराह्न बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको…
View More कक्षा १२ को नतिजा सार्वजनिक, ५०.०९ प्रतिशत विद्यार्थी उत्तीर्णमावि खुला तर्फ तृतीय श्रेणीको विज्ञापन खुल्दै (कार्यतालिकासहित)
काठमाडाैं । शिक्षक सेवा आयोगले २०८०–८१ को वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले माविको खुला तर्फ तृतीय श्रेणीको विज्ञापन पुस–माघ, निम्नमाध्यमिक तहको फागुन चैत्र…
View More मावि खुला तर्फ तृतीय श्रेणीको विज्ञापन खुल्दै (कार्यतालिकासहित)एसइई परीक्षा देशभर एकसाथ सुरु
काठमाडाैं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार…
View More एसइई परीक्षा देशभर एकसाथ सुरुबालबालिकाका लागि उमेर अनुसार मोबाइल र ल्यापटपलाई कसरी सुरक्षित बनाउने ?
काठमाडाैं । अचेल बालबालिका पढाइदेखि खेल खेल्नसम्मका लागि मोबाइल वा ट्याब्लेटको प्रयोग गर्छन् । तर इन्टरनेटमा धेरै सामग्रीहरू उपलब्ध छन्। यदि गल्तीले बच्चाले ब्राउजर वा…
View More बालबालिकाका लागि उमेर अनुसार मोबाइल र ल्यापटपलाई कसरी सुरक्षित बनाउने ?गर्भमा रहेको बच्चाको मुटुको शल्यक्रिया
भारतकाे दिल्लीस्थित एम्स अस्पतालका डाक्टरहरूले आमाको गर्भमा रहेको बच्चाको मुटुको शल्यक्रिया सफलतापूर्वक गरेका छन्। डाक्टरहरूले बच्चाको मुटुको बन्द भल्भ खोल्न विशेषा प्रविधि मार्फत शल्यक्रिया गरेका…
View More गर्भमा रहेको बच्चाको मुटुको शल्यक्रिया