नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
मन्त्रिपरिषद् पुनर्गठन : गाेकर्ण विष्टसहित छ जना हटाइयाे, यी हुन् नयाँ मन्त्रीहरु ? (सूचीसहित)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । मन्त्रीहरुको कार्यसम्पादन सन्तोषजनक नरहेको भन्दै प्रम ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्नु भएको हो । नयाँ…
View More मन्त्रिपरिषद् पुनर्गठन : गाेकर्ण विष्टसहित छ जना हटाइयाे, यी हुन् नयाँ मन्त्रीहरु ? (सूचीसहित)सहकारीलाई उपमेयरको चेतावनीः नुन र सुन किन्न ऋण नदिनु
काठमाडौँ । दक्षिणकाली नगरपालिकाकी उपमेयर बसन्ती डंगोल तामाङले सहकारीहरुले बचतकर्तालाई नुन र सुन किन्न ऋण दिन नहुने बताउनुभएको छ । जीवन्त बचत तथा ऋण सहकारी…
View More सहकारीलाई उपमेयरको चेतावनीः नुन र सुन किन्न ऋण नदिनुसहकारीको पूँजी उत्पादनशील क्षेत्रमा लगानी होस्ः मेयर बस्नेत
काठमाडाैँ । दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले सहकारीहरुमा देखिएका विकृति रोक्न सहकारी सञ्चालक बेलैमा सचेत हुनुपर्ने बताउनुभएको छ । जीवन्त बचत तथा ऋण सहकारी संस्थाको…
View More सहकारीको पूँजी उत्पादनशील क्षेत्रमा लगानी होस्ः मेयर बस्नेतनेपाल–भारत छुट्याउने बाँके र बर्दियाका १०३ सीमास्तम्भ गायव
बाँके। बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल–भारत छुट्याउने ५५२ सीमास्तम्भ कायम गरिएका छन् । त्यसमा मुख्य, सहायक र साना छन् । ती सबै सीमास्तम्भ जहाँ…
View More नेपाल–भारत छुट्याउने बाँके र बर्दियाका १०३ सीमास्तम्भ गायवलाहानबाट लुटिएकाे डिजेल सहितको ट्याङ्कर धनुषामा भेटियाे
सिरहा । लहानबाट आइतबार राति १२ः०० बजे लुटिएको डिजेल सहितको ट्याङ्कर धनुषाको महेन्द्रनगर नजिक रमदैया भवारी सडक छेउमा भेटिएको छ । अमलेखगञ्जबाट २० हजार लिटर…
View More लाहानबाट लुटिएकाे डिजेल सहितको ट्याङ्कर धनुषामा भेटियाे





