नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
सरकारले खेल क्षेत्रको बजेट घटायो
काठमाडौँ । सरकारले आउने आर्थिक वर्षका लागि ल्याएको बजेटमा खेलकूद छायाँमा परेको छ । सरकारले नयाँ आर्थिक वर्षका लागि खेलकुद क्षेत्रको बजेट घटाएको छ ।…
View More सरकारले खेल क्षेत्रको बजेट घटायोराष्ट्रियताका विषयमा राजनीति नगर्न सरकारलाई कांग्रेसको चेतावनी
काठमाडौँ । मुख्य विपक्षी दल नेपाली कांग्रेसले सरकारलाई राष्ट्रियताका विषयमा राजनीति नगर्न चेतावनी दिएको छ । बिहीबार पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गरेर प्रवक्ता विश्वप्रकाश…
View More राष्ट्रियताका विषयमा राजनीति नगर्न सरकारलाई कांग्रेसको चेतावनीभन्सार महशुल बढ्यो
काठमाडौँ । सरकारले डिजेल पेट्रोल, मट्टितेल र सुनको भन्सार महशुल बढाएको छ । बिहीबार आउने आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले…
View More भन्सार महशुल बढ्योबजेटमा विज्ञको प्रतिक्रिया : कृषि प्राथमिकतामा नपरेको गुनासो
काठमाडौँ । उद्योगी व्यवसायीले कोरोनाले चौपट पारेको अर्थतन्त्रलाई सहयोग पुग्ने गरी बजेट आएको प्रतिक्रिया दिँदा विपक्षी दल एवं अर्थका जानकारहरुले कृषि र स्वास्थ्य क्षेत्र फेरि…
View More बजेटमा विज्ञको प्रतिक्रिया : कृषि प्राथमिकतामा नपरेको गुनासोकोरोनाले घट्यो बजेट (पूर्णपाठसहित)
काठमाडौँ । सरकारले आउने आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गरेको छ । तर, आउने आर्थिक वर्षका लागि ल्याएको बजेटको आकार भने घटेको छ ।…
View More कोरोनाले घट्यो बजेट (पूर्णपाठसहित)