नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
विमल घर्ती मगरसहित १४ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
काठमाडौँ । विमल घर्ति मगरसहित १४ खेलाडी राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका…
View More विमल घर्ती मगरसहित १४ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए‘हल्लाको पछि नलाग्नुस लोडसेडिङ भएको छैन हुँदैन’
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ३ वर्षअघि नै लोडसेडिङ अन्त्य भइसकेको र फेरि गर्नुपर्ने अवस्था नआएको स्पष्ट पारेको छ । शुक्रबार ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार…
View More ‘हल्लाको पछि नलाग्नुस लोडसेडिङ भएको छैन हुँदैन’खुमलटारमा प्रचण्ड र वामदेवकाे खासखुस
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्रचण्ड–माधव खेमाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तटस्थ बस्दै आएका उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । दाहाललाई भेट्नगौतम ललितपुर…
View More खुमलटारमा प्रचण्ड र वामदेवकाे खासखुसराष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि शुरु हुँदै
काठमाडौँ । राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज दिउँसो ४ बजे राष्ट्रियसभाको बैठक बस्न लागेको हो । आज पहिलो…
View More राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि शुरु हुँदैआजदेखि अनलाइनमार्फत पुनः श्रम स्वीकृति
काठमाडौँ । वैदेशिक रोजगार विभागले आजदेखि अनलाइनमार्फत पुनः श्रम स्वीकृति खुलाएको छ । विभागले सूचना जारी गर्दै अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृतिको कार्य शुक्रबारदेखि खुला…
View More आजदेखि अनलाइनमार्फत पुनः श्रम स्वीकृति





