नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
अछाम बाढी अपडेट : ६ जनाको शव भेटियो १७ जना अझै बेपत्ता
अछाम । जिल्लाको रामारोशन गाउँपालिका–५ मा थप २ जनाको शव फेला परेको छ । योसँगै कैलाशखोलामा आएको बाढीले बगाएर मृत्यु हुनेको संख्या ६ पुगेको छ…
View More अछाम बाढी अपडेट : ६ जनाको शव भेटियो १७ जना अझै बेपत्तापाल्पाको रामपुरमा निशेद्याज्ञा
तानसेन । पाल्पाको रामपुर नगरपालिका १० दिनको लागि लकडाउन गरिएको छ । कोरोना संक्रमणको जोखिम बढेपछि गए राति १२ बजेदेखि लागू हुने गरी १० दिनसम्म…
View More पाल्पाको रामपुरमा निशेद्याज्ञाआज कुशेऔँसी, बाबुको मुख हेर्नेदिन
काठमाडौँ । हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने…
View More आज कुशेऔँसी, बाबुको मुख हेर्नेदिनराष्ट्रकवि घिमिरेको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा
लमजुङ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनमा मस्र्याङ्दी गाउँपालिकाले पालिकाभर आज सार्वजनिक बिदा दिएको छ । आफ्नो गाउँपालिकामा जन्मिनुभएका र जिल्लासँगै राष्ट्रलाई योगदान दिएको योगदानको कदर…
View More राष्ट्रकवि घिमिरेको निधनमा गाउँपालिकामा सार्वजनिक बिदाराष्ट्रिय झण्डा जलाउने आठ जना पक्राउ, सार्वजनिक गरिँदै
काठमाडौँ । युट्युबमा राष्ट्रिय झण्डा जलाएको गीत सार्वजनिक गरेसँगै सो कार्यमा संलग्न रहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय…
View More राष्ट्रिय झण्डा जलाउने आठ जना पक्राउ, सार्वजनिक गरिँदै