नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
नेपालमा कोरोना संक्रमितको नयाँ रेकर्ड, एकैदिन ७ हजार बढी संक्रमित थपिए
काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ७२११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि…
View More नेपालमा कोरोना संक्रमितको नयाँ रेकर्ड, एकैदिन ७ हजार बढी संक्रमित थपिएनेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्यो
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार बढेर हरियाली देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ५४ अंकले बढेर २ हजार ६ सय…
View More नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्योशंकर पोखरेल फेरि मुख्यमन्त्री नियुक्त
बुटवल । शंकर पोखरेल फेरि लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ को उपधारा १ बमोजिम पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका…
View More शंकर पोखरेल फेरि मुख्यमन्त्री नियुक्तलुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य
बुटवल । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा गरेपछि प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष विशेष अधिवेशन अन्त्यका लागि सिफारिश भएपछि…
View More लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्यदेशभर ३१ जिल्लामा निषेधाज्ञा, २३ मा पूर्ण र आठमा आंशिक, कहाँकहाँ निषेधाज्ञा सूचिसहित
काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण रोक्न ३१ जिल्लामा निषेधाज्ञाको घोषणा भएकाे छ । आइतबार गृह मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि निषेध आदेश…
View More देशभर ३१ जिल्लामा निषेधाज्ञा, २३ मा पूर्ण र आठमा आंशिक, कहाँकहाँ निषेधाज्ञा सूचिसहित





