मिडियालाई पैंसा दिनुपर्ने कानुन पास भए फेसबुकमा समाचार सेयर गर्न नदिने मेटाको चेतावनी
काठमाडाैं । मेटाले एक नयाँ कानुनमाथि आपत्ति जनाउँदै अमेरिकामा फेसबुकबाट समाचार सामग्री हटाउने धम्की दिएको छ। समाचार उत्पादक एवं प्रकाशक संस्थाहरूलाई फेसबुकमा सेयर गरिएको सामग्रीको शुल्क माग्ने क्षमता प्रदान गर्ने…
