What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
सामाजिक विषयको सबै प्रदेशको नतिजा सार्वजनिक (नतिजासहित)
What To Know
- नतिजा हेर्न यहाँ क्लिक गर्नुहाेस् .
काठमाडाैं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको गण्डकी, लुम्बिनी र सुदरपश्चिम प्रदेशको सामाजिक विषयको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको आजको बैठकले गत असार ११ गते लिएको विषयगत लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
आयोगले अन्तर्वार्ता मंसिर २९ गतेदेखि पुस ४ गते सम्म सञ्चालन गर्ने आयोगले प्रकाशन गरेको नतिजाम उल्लेख गरेको छ । आयोगले प्रकाशन गरेको नतिजामा चित्त नबुझ्ने म्मेद्वारले मंसिर २५ गते भित्र आवेदन दिनुपर्ने आयोगले जनाएको छ ।






