नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
सय दिनमा सुनिताको १५ काम र १० योजना शुरु
काठमाडाैं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेको एक सय दिनमा गरेका काम र थालेका योजनाको श्वेतपत्र सार्वजनिक गर्दै इन्द्र जात्राको ऐतिहासिक र…
View More सय दिनमा सुनिताको १५ काम र १० योजना शुरुएकदिवसीयको विश्व कप खेलिसकेको केन्याविरुद्ध नेपालको क्लिन स्विप
काठमाडाैं। पाँच पल्ट विश्व कप खेलिसकेको केन्यालाई उसैको घरेलु मैदानमा नेपालले एकदिवसीय शृंखलामा क्लिन स्विप गरेको छ। साेमबार शृंखलाकाे तेस्राे खेलमा नेपाल ६ विकेटले विजयी…
View More एकदिवसीयको विश्व कप खेलिसकेको केन्याविरुद्ध नेपालको क्लिन स्विपआईपीओ निष्काशन गर्दै सिक्लेस हाइड्रोपावर
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ…
View More आईपीओ निष्काशन गर्दै सिक्लेस हाइड्रोपावरभूमिहीनलाई चुनावी भोट बैंक बनाउने पुर्जाको दूषित राजनीति
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सरकारले वास्तविक सुकुम्बासीलाई भूमि प्रदान गरी छाड्ने बताउनुभएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति…
View More भूमिहीनलाई चुनावी भोट बैंक बनाउने पुर्जाको दूषित राजनीति‘आरजु म्याडम’ कैलाली ५ बाट उम्मेदवार सिफारिस
काठमाडाैं । नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवा कैलाली जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ५ बाट पार्टीको उम्मेदवार सिफारिस हुुनुभएको छ । कांग्रेसको क्षेत्रीय…
View More ‘आरजु म्याडम’ कैलाली ५ बाट उम्मेदवार सिफारिस





