नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
सिरिया भूकम्पः आमाको शवसँग नाभी जोडिएकै अवस्थामा फेला परिन् नवजात शिशु (भिडियाे)
एजेन्सी । उत्तरी सिरियामा भूकम्पले भत्काइदिएको एउटा घरमा एक नवजात शिशु फेला परेकी छन्। फेला पर्दा उनको नाभी आमाको शरीरसँग जोडिएको थियो तर आमाको भने…
View More सिरिया भूकम्पः आमाको शवसँग नाभी जोडिएकै अवस्थामा फेला परिन् नवजात शिशु (भिडियाे)बिकासका लागि साउदी कोषद्वारा सञ्चालित विकास आयोजनाको अनुगमन
काठमाडौं । बिकासका लागि साउदी कोषको प्रतिनिधिमण्डलले कोषद्वारा सञ्चालित विकास आयोजनाको अनुगमन गरेको छ । प्रतिनिधिमण्डलले विकासका लागि साउदी कोषको ३ करोड अमेरिकी डलरको सहयोगमा…
View More बिकासका लागि साउदी कोषद्वारा सञ्चालित विकास आयोजनाको अनुगमनवायु प्रदूषणको जोखिममा पोखरा
धनबहादुर गुरुङ अन्नपूर्ण (कास्की)। स्वच्छ र सफा भएकै कारण पोखरा धेरै पर्यटकको रोजाइमा पर्ने गरेको छ । यहाँको स्वच्छ हावापानीको मज्जा लिँदै प्राकृतिक सौन्दर्यतामा रमाउन…
View More वायु प्रदूषणको जोखिममा पोखरा‘नेपाली चियाको गुणस्तर जाँच गर्न भारत धाउनुपर्छ ’
झापा। नेपाली चियाको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला स्वदेशमा नहुँदा चिया उत्पादक व्यवसायी समस्यामा परेका छन् । नेपालको चिया गुणस्तर परीक्षण नगरी भारतले आयातको अनुमति दिँदैन…
View More ‘नेपाली चियाको गुणस्तर जाँच गर्न भारत धाउनुपर्छ ’नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि
काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ४५ अङ्कले उकालो…
View More नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि





