सरकारबाट बाहिरिने एमालेको निर्णय

काठमाडाैं । नेकपा (एमाले) सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सोमबार बसेको सचिवालय बैठकले सर्वसम्मत रूपमा सरकारबाट बाहिरिने निर्णय गरेको उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बताए।…

View More सरकारबाट बाहिरिने एमालेको निर्णय

रुकुम(पूर्व) मा टर्कीबाट ल्याइयो ओखरका बिरुवा

रुकुम(पूर्व)। रुकुम(पूर्व)मा टर्कीबाट १६ हजार दाँते ओखरको बिरुवा ल्याइएका छन् । डिभिजन वन कार्यालयले किसानको मागअनुसार टर्कीबाट १६ हजार फरनर जातको दाँते ओखरको बिरुवा ल्याएको…

View More रुकुम(पूर्व) मा टर्कीबाट ल्याइयो ओखरका बिरुवा

आज ४१ औँ मगर एकता दिवस, केही पालिकामा सार्वजनिक विदा

काठमाडौं । मगर समुदायले आज ४१ औं मगर संघ स्थापना एवम् मगर एकता दिवस मनाउँदैछन् । दिवसको अवसरमा मगर बाहुल्य केही पालिकाहरुले सार्वजनिक विदा दिएका…

View More आज ४१ औँ मगर एकता दिवस, केही पालिकामा सार्वजनिक विदा

‘काले काले मिलेर खाउँ भाले’ गर्न नपाएपछि प्रचण्ड आत्तिए : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताका लागि जोसँग पनि मिल्ने प्रवृत्ति देखाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गरेका छन् । आज…

View More ‘काले काले मिलेर खाउँ भाले’ गर्न नपाएपछि प्रचण्ड आत्तिए : केपी ओली

काठमाडौंमा यो वर्षको पहिलो हिउँदे वर्षा, अझै केही दिन पानी पर्ने

काठमाडौं। असारदेखि यता काठमाडौं उपत्यकालगायत देशका केही भागमा आज पहिलोपटक पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण मेघ गर्जनसहित वर्षा…

View More काठमाडौंमा यो वर्षको पहिलो हिउँदे वर्षा, अझै केही दिन पानी पर्ने