नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
दाङमा हजारौं बिघा जग्गा कब्जामा
दाङमा विभिन्न संस्था, व्यक्तिका र सार्वजनिक समेत करीब १९ हजार बिघा जग्गामा अवैध कब्जा छ। तत्कालीन विद्रोही माओवादीले शुरू गरेकोे योे सिलसिला अन्त्य नहुँदा सम्बन्धित…
View More दाङमा हजारौं बिघा जग्गा कब्जामादेशलाई भर, परिवारलाई कहर
परदेशमा पसिना बगाएर कामदारले पठाएको पैसाले नेपालमा परिवार धानिएको छ, देशको अर्थतन्त्रमा टेको लगाएको छ। तर, वैदेशिक रोजगारीको यो पाटो जति उज्यालो छ, अर्को पाटो…
View More देशलाई भर, परिवारलाई कहरप्रतिवेदन लुकाएर मिटरब्याज पीडितसँग गरिएको सम्झौता धोका हो : ठाकुर गैरे
काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्ने सरकारको निर्णयको विरोध गरेका छन् । प्रतिनिधिसभा बैठकको…
View More प्रतिवेदन लुकाएर मिटरब्याज पीडितसँग गरिएको सम्झौता धोका हो : ठाकुर गैरे‘लोकतन्त्रमा जनताको मत व्यक्त गर्ने अधिकारअनुरुप कोशी प्रदेशको विरोध’
बिराटनगर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले कोशी प्रदेशको नामकरणप्रति लोकतन्त्रमा जनताले आफ्नो मत व्यक्त गर्ने अधिकारअनुरुप विरोध गरेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा…
View More ‘लोकतन्त्रमा जनताको मत व्यक्त गर्ने अधिकारअनुरुप कोशी प्रदेशको विरोध’केरा बेचेर वार्षिक रू डेढ करोडभन्दा बढी आम्दानी
ध्रुवसागर शर्मा गलेश्वर । पूर्वतर्फ फर्किएको चिटिक्कको गाउँ केराका घारीले छेकेर देखिदैनन् घर । करेसाबारीदेखि खेतबारीका गह्रा र पाखो जमिन तथा सडकका छेउछाउमा केरैकेराको गाउँको…
View More केरा बेचेर वार्षिक रू डेढ करोडभन्दा बढी आम्दानी





