काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
Author: फेयर नेपाल
एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा
काठमाडाैँ । विभिन्न सङ्घसंस्था, कार्यालय वा सङ्गठित संस्था तथा व्यक्तिले एकैपटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनुपर्ने आवश्यकतालाई सम्बोधन गर्न नेपाल टेलिकमले एसएमएसमा आधारित…
View More एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधाखाना पकाउने ग्यासकाे मूल्य बढ्याे
काठमाडाैँ । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदाथमा मूल्य वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने…
View More खाना पकाउने ग्यासकाे मूल्य बढ्याेबजेटको आकारमा संशोधन, १३ खर्ब ४४ अर्ब मात्रै खर्च गर्ने लक्ष्य
काठमाडौँ । सरकारले चालू आर्थिक वर्षको बजेटमा आम्दानी र खर्चमा संशोधन गरेको छ । अर्थ मन्त्रालयमा आज आयोजित चालू आवको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक…
View More बजेटको आकारमा संशोधन, १३ खर्ब ४४ अर्ब मात्रै खर्च गर्ने लक्ष्यप्रधानमन्त्रीओली र पदाधिकारीबीच निर्वाचनको तयारी बारे छलफल
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन तयारीको कामलाई निरन्तर अगाडि बढाउन निर्वाचन आयोगलाइ सुझाव दिनुभएको छ । निर्वाचन आयोगले गरिरहेको तयारीका बारेमा जानकारी लिन…
View More प्रधानमन्त्रीओली र पदाधिकारीबीच निर्वाचनको तयारी बारे छलफलसुनको मूल्य ह्वात्तै बढ्यो, कति छ तोलाको ?
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । सोमबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको छापावाला सुन मंगलबार १ हजार ५…
View More सुनको मूल्य ह्वात्तै बढ्यो, कति छ तोलाको ?