नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
बङ्गलादेशबाट आज १७ जना विद्यार्थी फर्कदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज काठमाडौँ ल्याइने बताउनुभएको छ । प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम…
View More बङ्गलादेशबाट आज १७ जना विद्यार्थी फर्कदैअदालतकाे आदेशपछि न्युरोडमा फुटपाथ विस्तारको काम पुनः शुरु
काठमाडौं । काठमाडाैं महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तारको काम पुनः सुरु गरेको छ । उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले फुटपाथ विस्तार गर्न थालेको हो।…
View More अदालतकाे आदेशपछि न्युरोडमा फुटपाथ विस्तारको काम पुनः शुरुपहिला नम्बर सुनकाे भाउ ताेलाकाे डेढ लाख
काठमाडाैं । स्थानीय आज (बुधबार) पनि सुनको मूल्यमा पुनः नयाँ रेकर्ड कायम भएकाे छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा…
View More पहिला नम्बर सुनकाे भाउ ताेलाकाे डेढ लाखयस्ता छन् ओली सरकारको पहिलो बैठकका नौ निर्णय
काठमाडाैं । सरकारले बाढीपहिरो लगायत प्रकोपमा परेर मृत्यु भएका मृतकका परिवारलाई राहत उपलब्ध गराउने भएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विपद्का कारण बेपत्ता भई घटना…
View More यस्ता छन् ओली सरकारको पहिलो बैठकका नौ निर्णयनवनियुक्त प्रधानमन्त्री ओलीले लिए देश र जनताको नाममा शपथ, को को बने मन्त्री?
काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चौथो पटक प्रधानमन्त्रीको शपथ लिएका छन्। शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री ओलीलाई…
View More नवनियुक्त प्रधानमन्त्री ओलीले लिए देश र जनताको नाममा शपथ, को को बने मन्त्री?





