नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
मिटरब्याज सहकारीलगायत ठगीका घटनामाथि अनुसन्धान गरी दोषीलाई कारबाही गरिने: प्रम ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याज (अनुचित लेनदेन), सहकारी, लघुवित्त क्षेत्र, क्रिप्टो करेन्सीको प्रयोग तथा हुन्डीलगायत माध्यमबाट भएका ठगीका घटनामाथि अनुसन्धान गरी दोषीलाई कारबाहीको…
View More मिटरब्याज सहकारीलगायत ठगीका घटनामाथि अनुसन्धान गरी दोषीलाई कारबाही गरिने: प्रम ओलीलुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्य नियुक्त
लुम्बिनी । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को…
View More लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्य नियुक्तएआईएका एसईई उत्कृष्टले पाए ४० हजार नगद पुरस्कार
काठमाडौँ । काठमाडौंको शंखमूलस्थित अंग्रेजी बोर्डिङ सेकेन्डरी स्कुल ‘अवेरनेस इन्टरनेसनल एकेडेमी’ (एआईए) ले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यालयभरिबाट सर्वोत्कृष्ट ग्रेड ल्याउने छात्रा पल्पसा…
View More एआईएका एसईई उत्कृष्टले पाए ४० हजार नगद पुरस्कारएसिसी महिला एसिया कप क्रिकेट : पाकिस्तानसँग नेपाल पराजित
काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । श्रीलङ्काको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भर्खरै सप्पन्न खेलमा नेपाल पाकिस्तानसँग नौ…
View More एसिसी महिला एसिया कप क्रिकेट : पाकिस्तानसँग नेपाल पराजितप्रधानमन्त्री ओलीलाई दुई तिहाइ विश्वासको मत
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ । प्रधानमन्त्री ओलीद्वारा नेपालको संविधान २०७२ को…
View More प्रधानमन्त्री ओलीलाई दुई तिहाइ विश्वासको मत





