नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
‘ममाथि लगाइएको आरोपको निष्पक्ष छानबिन होस्’
काठमाडौँ । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले सहकारी ठगीको विषयलाई लिएर आफूमाथि लगाइएको आरोपको निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष…
View More ‘ममाथि लगाइएको आरोपको निष्पक्ष छानबिन होस्’‘बागमती नदी छेउछाउ २० मिटर जग्गा छोड्ने निर्णयमा सरकारले पुनरावलोकन गर्नुपर्छ’
काठमाडौँ । सांसद धवलशमशेर राणाले सरकारले बागमती नदी र त्यसका शाखा छेउछाउ २०/२० मिटर जग्गा छोड्नुपर्ने मापदण्ड लागू गर्दा काठमाडाँैका अधिकांश जनता सुकुम्बासीमा परिणत हुनुे…
View More ‘बागमती नदी छेउछाउ २० मिटर जग्गा छोड्ने निर्णयमा सरकारले पुनरावलोकन गर्नुपर्छ’प्रतिनिधिसभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित
काठमाडौँ । प्रतिनिधिसभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रस्तुत गर्नुभएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८१…
View More प्रतिनिधिसभाबाट नेपाल विश्वविद्यालय विधेयक पारितसत्तारुढ दलको बैठक : सरकार र संसद्का कामलाई थप प्रभावकारी बनाउने सहमति
काठमाडौँ । सत्तारुढ दलहरूले सरकार र संसद्का समग्र कामलाई थप प्रभावकारी, सन्तुलित र व्यवस्थित बनाउने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलका शीर्ष…
View More सत्तारुढ दलको बैठक : सरकार र संसद्का कामलाई थप प्रभावकारी बनाउने सहमतिखातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न एन आई सी एशिया बैंकको अनुरोध
काठमाडाैं । एन आई सी एशिया बैंक ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेकाे छ । बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको…
View More खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न एन आई सी एशिया बैंकको अनुरोध





