नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
राज्यको ढुकुटी रित्तै, बजेटमा आफ्नो माग हाल्न जनप्रतिनिधि र सरकारी कर्मचारीलाई मन्त्रालय धाएरै भ्याइनभ्याइ !
अनुसा थापा अबको केही महिनापछि आर्थिक वर्ष २०८२–८३ को बजेट ल्याउँदैछ । जेठ १५ गते बजेट भाषण ल्याउने नीतिअनुरुप सरकारले बजेट भाषणको तयारी थालिसकेको छ…
View More राज्यको ढुकुटी रित्तै, बजेटमा आफ्नो माग हाल्न जनप्रतिनिधि र सरकारी कर्मचारीलाई मन्त्रालय धाएरै भ्याइनभ्याइ !कृषिप्रधान र जलस्रोतको धनी देशको नारा फेर्न ढिलो भएन् र ?
अनुसा थापा विश्वमा नेपाल जलस्रोतको दोस्रो धनी मुलुकको रुपमा परिचित छ । तर, जलस्रोतकै दोस्रो धनी देशमा पानीको चरम हाहाकार छ । काठमाडौं उपत्यकाभित्र होस्…
View More कृषिप्रधान र जलस्रोतको धनी देशको नारा फेर्न ढिलो भएन् र ?साताको पहिलो दिन : नेप्सेमा १० अंकको गिरावट
काठमाडाैं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.४१ अंकले घटेर २६४३.९३ को विन्दुमा कायम भएको छ । यस दिन नेप्सेमा कारोबार भएको…
View More साताको पहिलो दिन : नेप्सेमा १० अंकको गिरावटम्याग्दीमा ३३ करोड ४६ लाखको सुन्तला बिक्री
म्याग्दी । जिल्लामा यस वर्ष सुन्तलाको उत्पादन बृद्धि हुँदा किसानले राम्रो आम्दानी गरेका छन्। कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाका अनुसार सुन्तला पकेट क्षेत्रबाट बिक्री…
View More म्याग्दीमा ३३ करोड ४६ लाखको सुन्तला बिक्रीजताततै दलाल, बिचौलिया हाबी, राजनीतिक दलबाटै परिचालित !
रुषा थापा राज्यबाट उपलब्ध हुने सेवासुविधा प्राप्तिका निम्ति आम नागरिक सरकारी कार्यालय जान्छन् । तर, सरकारी कार्यालय पुग्नासाथ दलाली, बिचौलियासँग उनीहरु ठोक्नि पुग्छन् । संविधान,…
View More जताततै दलाल, बिचौलिया हाबी, राजनीतिक दलबाटै परिचालित !





