नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
अमेरिकाको प्रतिनिधिसभा चुनावमा नेपाली मुलका भण्डारी विजयी, बन्याे यस्ताे रेकर्ड
काठमाडौं । अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी विजयी हुनुभएकाे छ । डेमोक्र्याटिक उम्मेदवार भण्डारी मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्रनम्बर ८ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएकाे…
View More अमेरिकाको प्रतिनिधिसभा चुनावमा नेपाली मुलका भण्डारी विजयी, बन्याे यस्ताे रेकर्डमहाकवि देवकोटाको ११०औँ जन्मजयन्ती
काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं…
View More महाकवि देवकोटाको ११०औँ जन्मजयन्तीअाज तिहारकाे तेस्राे दिन धनधान्यकी देवी लक्ष्मीकाे पूजा गरिँदै
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत…
View More अाज तिहारकाे तेस्राे दिन धनधान्यकी देवी लक्ष्मीकाे पूजा गरिँदैराति १० बजेसम्म देउसीभैलो खेल्न आग्रह
बाँके । जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्लाको शान्तिसुरक्षालाई दृष्टिगत गरी राति १० बजेसम्म देउसीभैलो खेल्न र राति ९ बजेसम्म मात्र मदिरा किनबेच गर्न सम्बन्धीत सबैमा…
View More राति १० बजेसम्म देउसीभैलो खेल्न आग्रहकांग्रेस महासमिति बैठक मंसिर २८ देखि पुस ३ सम्म
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आजको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने निर्णय गरेको छ । अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय…
View More कांग्रेस महासमिति बैठक मंसिर २८ देखि पुस ३ सम्म