नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
एयरपाेर्टमा फेरि ३ किलाे सुन बरामद
काठमाडौँ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) बाट अवैध सुनसहित ३ चिनियाँ नागरिक पक्राउ परेका छन् । चाइना इस्टर्न एयरलाइन्सबाट चीनको कुनमिङबाट काठमाडौं आएका तीन चिनियाँ…
View More एयरपाेर्टमा फेरि ३ किलाे सुन बरामदनेपालमा ‘पब्जी’ खेलमाथि प्रतिबन्ध
काठमाडौँ । सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी व्यूरोको अनुरोधमा नेपाल दूरसञ्चार प्राधिकरणले पब्जीमा प्रतिबन्ध लगाउने निर्णय गरेको…
View More नेपालमा ‘पब्जी’ खेलमाथि प्रतिबन्धब्ल्याक होलको तस्बिर सार्वजनिक
लण्डन। हामीले ‘ब्ल्याक होल’ बारे धेरै सुनेका छौँ तर बुधबार इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक भएको छ । ब्ल्याक होल पृथ्वीबाट पाँच करोड ५०…
View More ब्ल्याक होलको तस्बिर सार्वजनिक४ दिन सार्वजनिक विदा थप
विराटनगर । प्रदेश १ सरकारले चारदिन विदा थप गर्ने निर्णय गरेको छ । प्रदेश पात्रो स्वीकृत गर्दै प्रदेश सरकारले केन्द्र सरकारले दिएका बाहेक थप ४…
View More ४ दिन सार्वजनिक विदा थपमन्त्रीले नै लगाइदिए सचिवको कार्यकक्षमा ताला
हेटौडा । प्रदेश नम्बर तीनका सामाजिक विकास मन्त्री युवराज दुलालले सचिब लोकनाथ पौड्यालको कार्यकक्षमा ताला लगाइदिनु भएको छ । कार्यसम्पादनको विषयलाई लिएर मन्त्री र सचिवबीच…
View More मन्त्रीले नै लगाइदिए सचिवको कार्यकक्षमा ताला





