What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असार २२ गते बस्ने
What To Know
- काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असार २२ गते बस्ने भएको छ । नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली कांग्रेसको नियमावलीमाथि छलफल, राष्ट्रिय जागरण अभियान पहिलो चरणको कार्यक्रम समीक्षा लगायतका लागि बैठक बोलाइएको हो ।.
- बैठक आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्ने छ । त्यस्तै भातृ एवं शुभेच्छुक संस्थाको विधान, समसामिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।.
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असार २२ गते बस्ने भएको छ । नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली कांग्रेसको नियमावलीमाथि छलफल, राष्ट्रिय जागरण अभियान पहिलो चरणको कार्यक्रम समीक्षा लगायतका लागि बैठक बोलाइएको हो ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आषाढ २२ गते बोलाइएको बताएका छन् ।
बैठक आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्ने छ । त्यस्तै भातृ एवं शुभेच्छुक संस्थाको विधान, समसामिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।
बैठकमा उपस्थितिका लागि पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरुलाई अनुरोध गरिएको छ ।






