नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
होमस्टे एशोसिएसन नेपालको दोस्रो राष्ट्रिय कार्यशाला माघ १८ मा
नवलपुर । प्रकृति,संस्कृति र पर्यटन नेपालको पहिचान, समृद्ध मुलुक निर्माण, होमस्टेको अभियान भन्ने नारा सहित होमस्टे(घरबास) एशोसिएसन नेपालको दोस्रो राष्ट्रिय कार्यशाला गोष्ठी एवं सम्मेलन माघ १८…
View More होमस्टे एशोसिएसन नेपालको दोस्रो राष्ट्रिय कार्यशाला माघ १८ मानेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यात्रा र ऐतिहासिक फड्को
कुमार चौलागाईं काठमाडौँ । नेपाली क्रिकेटले नेतृत्वविहीन तीन वर्षमा ऐतिहासिक फड्को मार्न सफल भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेको तीन वर्ष भइसक्यो…
View More नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यात्रा र ऐतिहासिक फड्कोअठ्ठाइस हजार भूकम्पपीडित, अनुदान पाउने छ हजार मात्र
रमेश गिरी भक्तपुर । भक्तपुरमा तेस्रो किस्ताको रकम लैजाने लाभग्राहीको सङ्ख्या अत्यन्त न्यून रहेको छ । भूकम्पपीडितको निजी आवास निर्माणका लागि सरकारले निर्धारण गरेको समय…
View More अठ्ठाइस हजार भूकम्पपीडित, अनुदान पाउने छ हजार मात्रदीपक मनाङ्गेले लिए सपथ
काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे)ले सोमबार सपथ लिएका छन् । गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीले मनाङ्गेलाई सपथ खुवाइएका हुन् ।…
View More दीपक मनाङ्गेले लिए सपथके छ त बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा ? पढ्नुहाेस् पूर्णपाठ
काठमाडौँ । बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लामो कसरतपछि प्रतिनिधिसभाबाट पारित भइसकेको छ । अब राष्ट्रियसभाबाट पारित भएपछि कानूनको रुपधारण गर्नेछ । यही माघ…
View More के छ त बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा ? पढ्नुहाेस् पूर्णपाठ