नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: रासस
आइसिसी यु–१९ विश्वकप क्रिकेट : अफगानिस्तानसँग जित निकाल्दै नेपाल दोस्रो चरणमा
काठमाडौँ । अफगानिस्तानसँग जित निकाल्दै नेपाल आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले…
View More आइसिसी यु–१९ विश्वकप क्रिकेट : अफगानिस्तानसँग जित निकाल्दै नेपाल दोस्रो चरणमागाजामा शैन्य आक्रमण रोक्न इजरेललाई अन्तर्राष्ट्रिय अदालतकाे अन्तरिम आदेश
एजेन्सी । संयुक्त राष्ट्रसङ्घको शीर्ष अदालतले इजरेलविरुद्धको नरसंहार मुद्दा आफ्नो क्षेत्राधिकारभित्र पर्ने पुष्टि गरेको छ। एउटा अन्तरिम आदेश दिने क्रममा इन्टरन्याश्नल कोर्ट अफ जस्टिस आईसीजेको…
View More गाजामा शैन्य आक्रमण रोक्न इजरेललाई अन्तर्राष्ट्रिय अदालतकाे अन्तरिम आदेशसडक व्यापार व्यवसायी सङ्घर्ष समितिले महानगरविरुद्ध चरणबद्ध आन्दोलन गर्ने
काठमाडौँ । संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी सङ्घर्ष समितिले सातबुँदे माग राख्दै काठमाडौँ महानगरपालिकाविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको छ । आज यहाँ पत्रकार सम्मेलन गर्दै…
View More सडक व्यापार व्यवसायी सङ्घर्ष समितिले महानगरविरुद्ध चरणबद्ध आन्दोलन गर्नेबानेश्वर चाेकको सडकमा भासियो यात्रुवाहक बस
काठमाडौं । काठमाडौंको नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । तिकुनेतर्फबाट रत्नपार्क जाँदै गरेको बा.३ ख. ३७६२ नम्बरको बस बानेश्वर चोकमा भासिएको हो ।…
View More बानेश्वर चाेकको सडकमा भासियो यात्रुवाहक बसफेरियो निसी गाउँको स्वरुप
डम्मर बुढा मगर ढोरपाटन (बागलुङ) । छेउमै कलकल बग्ने निसीखोला । माथिपट्टि अग्ला भिर पहरा । बीच भाग हुँदै रुकुम जोडिएको मध्यपहाडी लोकमार्ग । आडमै…
View More फेरियो निसी गाउँको स्वरुप