नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: रासस
पूर्वगृहमन्त्री खाँणलाई तीन दिन हिरासतमा राख्न अनुमति
काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उहाँका स्वकीय सचिव नरेन्द्र केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले…
View More पूर्वगृहमन्त्री खाँणलाई तीन दिन हिरासतमा राख्न अनुमतिमगर भाषा पढाउँदै निसीखोला गाउँपालिका
गलकोट । आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको बागलुङको निसीखोला गाउँपालिकाले मगर भाषामा पाठ्यपुस्तक तयार गरेको छ । गाउँपालिकाले मगर भाषामा पाठ्ययुस्तक तयार गरी यही शैक्षिकसत्रबाट…
View More मगर भाषा पढाउँदै निसीखोला गाउँपालिकाअडियो ‘फेक’ भन्दै आरजु राणाले दिइन् साइबर ब्यूरोमा निवेदन
काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणा देउवाले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको अडियो ‘फेक’ भएको भन्दै छानबिन…
View More अडियो ‘फेक’ भन्दै आरजु राणाले दिइन् साइबर ब्यूरोमा निवेदनरामपुरको जनविकास प्राविमा विद्यार्थी भर्ना शून्य
पाल्पा । सुन्दा पनि जो–कसैलाई आश्चर्य र पत्यार नलाग्न सक्ला, विद्यालयमा एक जना विद्यार्थी पनि भर्ना नभएको खबर । रामपुर नगरपालिका–३ स्थित लामटाङमा रहेको जनविकास…
View More रामपुरको जनविकास प्राविमा विद्यार्थी भर्ना शून्यनक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ
काठमाडौँ । पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेका छन्। भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई बुधबार बिहान मैजुवहालस्थित…
View More नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ