नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: रासस
सडकले सुगम बन्दै दुर्गम ताराखोला
गलकोट । कुनै दिन दुर्गम ठाउँका रुपमा चिनिने ताराखोला गाउँपालिका अहिले सुगममा परिणत हुन थालेको छ । गाउँपालिकाअन्तर्गतका दुर्गम गाउँमा फराकिला सडकमा सवारी गुड्लान भनेर…
View More सडकले सुगम बन्दै दुर्गम ताराखोलाछोरी जन्मने बित्तिकै पाँच हजार खातामा
राेल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा रु पाँच हजार जम्मा गरिदिने भएको छ । आर्थिक वर्ष २०८०÷८१ को गाउँसभाले सो कार्यक्रम…
View More छोरी जन्मने बित्तिकै पाँच हजार खातामासंसदीय मामिला पत्रकार समाजमा नयाँ नेतृत्व
काठमाडाैं । संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनले मनोज सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको आज सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा किरण दाहाल र…
View More संसदीय मामिला पत्रकार समाजमा नयाँ नेतृत्वनिस्दी गाउँपालिकाले मनायो मौलिक स्थानीय बजाएर राष्ट्रिय धान दिवस
सुनिल कार्की पाल्पा । पाल्पाको निस्दी गाउँपालिकाले २० औं राष्ट्रिय धान दिवस मौलिक पञ्चेबाजा बजाएर मनाएको छ । असार १५ को अवसरमा पालिकाले “जलवायु अनुकुलित…
View More निस्दी गाउँपालिकाले मनायो मौलिक स्थानीय बजाएर राष्ट्रिय धान दिवस३० तस्विरमा हेर्नुस् असार १५ काे राैनक
काठमाडौं। आज धान दिवस मनाइएकाे छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको…
View More ३० तस्विरमा हेर्नुस् असार १५ काे राैनक