नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: रासस
दुःखसँग लड्दै ९९ वर्षे खड्का दम्पती
गलेश्वर (म्याग्दी) । उमेरले एक सय वर्ष टेक्नै लाग्नुभएका म्याग्दी बेनी-२ बगरफाँटका खड्गबहादुर थापासँग के छैन ? स्वस्थ शरीर छ । हँसिलो मुहार छ ।…
View More दुःखसँग लड्दै ९९ वर्षे खड्का दम्पतीकटुवाल प्रथामा प्रविधिको प्रयोग
ढोरपाटन । बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि सयौँ वर्ष पुराना प्रथा प्रचलनमै छन् । त्यसमध्येको एक हो, कटुवाल प्रथा । कटुवाल प्रथा सूचना प्रविधिको…
View More कटुवाल प्रथामा प्रविधिको प्रयोगनेपालबाट १० हजार मेगावाट बिजुली लैजाने समझदारीपत्र भारतद्वारा अनुमोदन
काठमाडौँ । भारतले नेपालसँगको विद्युत् व्यापारसम्बधी समझदारीपत्र स्वीकृत गरेको छ । नेपालबाट आगामी १० वर्षभित्रमा १० हजार मेगावाट बिजुली लैजाने नेपाल र भारतबीचको समझदारीलाई भारतको…
View More नेपालबाट १० हजार मेगावाट बिजुली लैजाने समझदारीपत्र भारतद्वारा अनुमोदनभारतले नेपालका थप चार आयोजनाको एक सय ८० मेगावाट बिजुली किन्ने
काठमाडौँ । नेपालले एक सय ८० मेगावाट बिजुली निर्यात गर्न भारतको विद्युत् मन्त्रालयबाट स्वीकृति पाएको छ । नेपालले यसअघि चार सय ५२ मेगावाट बिजुली बेच्नका…
View More भारतले नेपालका थप चार आयोजनाको एक सय ८० मेगावाट बिजुली किन्नेनेपालले भारतलाई दियो २ सय ३१ रनको टारगेट
काठमाडौं। एसिया कप क्रिकेटमा नेपालले जितका लागि भारतलाई दुई सय ३१ रनको लक्ष्य दिएको छ । श्रीलङ्काको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले…
View More नेपालले भारतलाई दियो २ सय ३१ रनको टारगेट