आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन, पितृ सम्मान दिवस

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा…

View More आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन, पितृ सम्मान दिवस

जलवायु परिवर्तनको असर न्यूनीकरणमा साझा सहकार्य आवश्यक

गण्डकी । जोन्टा क्लब अफ पोखराको आयोजना एवं पोखरा पर्यटन परिषद् र होटेल सङ्घ पोखराको सहकार्यमा आयोजित जलवायु परिवर्तन विषयक कार्यक्रममा जलवायु परिवर्तनको असर न्यूनीकरणमा…

View More जलवायु परिवर्तनको असर न्यूनीकरणमा साझा सहकार्य आवश्यक

सुन प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउने गरी तयार भएको रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा…

View More सुन प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश

जलवायु परिवर्तनको असर नेपालका महिलामा बढीः डा राणा

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले जलवायु परिवर्तनको असरबाट नेपालका महिला बढी प्रभावित भएको भन्दै नविनतम प्रविधिमा उनीहरुको पहुँच बढाउनुपर्ने धारणा…

View More जलवायु परिवर्तनको असर नेपालका महिलामा बढीः डा राणा

जन्मथलो सुन्तलाबारीवासीको सम्झनामा नेम्वाङ

फिक्कल (इलाम) । इलाम नगरपालिका–७ स्थित सुन्तलाबारीमा जन्मनुभएका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि मङ्गलबार इलामसहित देश नै शोकमग्न बन्यो । मङ्गलबारको अप्रिय खबर सुनेर सुन्तलाबारीका…

View More जन्मथलो सुन्तलाबारीवासीको सम्झनामा नेम्वाङ