नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: रासस
जलवायुजन्य विपद्को चपेटामा मुस्ताङ
सन्तोष गौतम म्याग्दी । तीन दिनको लगातार वर्षपछि गत साउन २८ गते कागखोलामा आएको बाढीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा २९ पक्की भवन, तीन काठे…
View More जलवायुजन्य विपद्को चपेटामा मुस्ताङप्लास्टिकजन्य सामग्री विस्थापित गर्न टपरी उद्योग सञ्चालन
गोरखा । ग्रामीण क्षेत्रमा बढ्दो प्लास्टिकजन्य सामग्रीलाई विस्थापित गर्न महिलाले व्यावसायिक टपरी उद्योग सञ्चालनमा ल्याएका छन् । गोरखाको सहिद लखन गाउँपालिका–७ बुङ्कोटस्थित खाब्दीभन्ज्याङमा महिलाले टपरी…
View More प्लास्टिकजन्य सामग्री विस्थापित गर्न टपरी उद्योग सञ्चालनचर्चामा आउन थाले ओझेलका पर्यटकीय गन्तव्य
डम्मर बुढामगर ढोरपाटन (बागलुङ) । पछिल्लो समय बागलुङमा नयाँ नयाँ पर्यटकीय ठाउँ चर्चामा आउन थालेका छन् । पहिले नै चर्चित रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा…
View More चर्चामा आउन थाले ओझेलका पर्यटकीय गन्तव्यकामपाले उठायो एक अर्ब कर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बितेका दुई महिनामा रु एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिमा…
View More कामपाले उठायो एक अर्ब करसवारी दुर्घटनामा दुई जनाको मृत्यु
धुलिखेल । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ स्थित शिला भञ्ज्याङमा पराल ओसारेको गाडी दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएको…
View More सवारी दुर्घटनामा दुई जनाको मृत्यु