नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: रासस
विश्वकप छनोट : नेपाल ओमानसँग पाँच रनले पराजित
काठमाडौँ । आइसिसी टि २० विश्वकप एशिया क्षेत्रको फाइनल छनोटअन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको…
View More विश्वकप छनोट : नेपाल ओमानसँग पाँच रनले पराजितवीरेन्द्र र ऐश्वर्यको विवाहमा ५० देशका पाहुना, १६ करोड खर्च
काठमाडाैं । मान्छेहरु नै अत्तालिने गरेर इतिहास वंग्याउने र तथ्याङ्कलाई मिथ्याले छोपेर सनसनी फैलाउने कार्य नेपाली आमसञ्चार जगतमा व्याप्त छ । त्यही शैलीमा हालै सञ्चारमाध्यम र…
View More वीरेन्द्र र ऐश्वर्यको विवाहमा ५० देशका पाहुना, १६ करोड खर्चबालेनको हैसियत १० नम्बरबाट १७ नम्बरमा झारियो
काठमाडौं । केही दिन यता राष्ट्रिय जीवनका विभिन्न पदमा आशिन भीभीआईपी र भीआईपीहरुको मर्यादाक्रम हेरफेर गर्न लागिएको भन्दै सर्वत्र चासो बढेको छ । राष्ट्रिय सभामा…
View More बालेनको हैसियत १० नम्बरबाट १७ नम्बरमा झारियोसङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्ने महासचिव गुटेरेसको विश्वास
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सङ्क्रमणकालीन न्याय जटिल प्रक्रिया भए पनि यसले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।…
View More सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्ने महासचिव गुटेरेसको विश्वासमहासचिव गुटेरेसको भ्रमण : कोप-२८ मा हिमालको मुद्दाले पाउला प्राथमिकता !
भीष्मराज ओझा काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको औपचारिक भ्रमणका क्रममा जलवायु परिवर्तनको विषयमा प्राथमिकताका साथ चासो व्यक्त गर्नुभएको छ । चारदिने भ्रमणका…
View More महासचिव गुटेरेसको भ्रमण : कोप-२८ मा हिमालको मुद्दाले पाउला प्राथमिकता !