नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

साग महिला भलिबल: फाइनलमा नेपाल भारतसँग पराजित
काठमाडाैँ । महिला भलिबल प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको फाइनलमा हार बेहोरेसँगै नेपालले रजत पदकमा चित्त बुझाउनु परेको हो। मङ्गलवार सम्पन्न खेलमा भारतले नेपाललाई ३-२ को सेटमा पराजित गरेको हो।
खेलमा नेपालले २-१ को अग्रता लिएपनि पछिल्लो दुई सेट गुमाएपछि ऐतिहासिक स्वर्ण पदक जित्ने मौका नेपालले गुमाएको हो। यद्यपि नेपालले अन्तर्राष्ट्रिय भलिबलमा रजत पदक जितेको यो नै पहिलो पटक हो।