१३ औँ सागमा अहिलेसम्म कसले कति पदक जित्याे ? हेर्नुस् पदक तालिका [ अपडेट ]

What To Know

  • काठमाडौँ । आइतबारबाट औपचारिक रुपमा सुरु भएको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) काे पदक तालिकामा नेपाललाईपछि पार्दै भारत शिर्षस्थानमा उक्लिएकाे छ । उसले अहिलेसम्म ३४ स्वर्ण पदक जितेकाे छ । दाेस्राे स्थानमा रहेकाे नेपालले अहिलेसम्म ३० स्वर्ण पदक हात पारेकाे छ । तेस्राे स्थानमा ९ स्वर्ण जितेकाे पाकिस्तान छ भने भुटान पदक तालिकाकाे पुछारमा छ ।.
  • ३.

काठमाडौँ । आइतबारबाट औपचारिक रुपमा सुरु भएको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) काे पदक तालिकामा नेपाललाईपछि पार्दै भारत शिर्षस्थानमा उक्लिएकाे छ । उसले अहिलेसम्म ३४ स्वर्ण पदक जितेकाे छ । दाेस्राे स्थानमा रहेकाे नेपालले अहिलेसम्म ३० स्वर्ण पदक हात पारेकाे छ । तेस्राे स्थानमा ९ स्वर्ण जितेकाे पाकिस्तान छ भने भुटान पदक तालिकाकाे पुछारमा छ ।

हेर्नुस् साग खेलकुदको पदक तालिका

देश स्वर्ण रजत कास्य कुल
भारत ३४ २३ १३ ७०
नेपाल ३० १५ २५ ७०
पाकिस्तान ९ १८ १८ ४५
श्रीलङ्का ८ २३ ३९ ७०
बङ्गलादेश ४ ८ २६ ३८
माल्दिभ्स १ ० २ ३
भुटान ० ० ४ ४
Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *