सबै विदेशी मुद्राको भाउ घट्यो, हेर्नुस् आजकाे विनिमयदर

काठमाडौं । बुधबार सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार१ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २० पैसा र बिक्रीदर ११३ रुपैयाँ ८० पैसा तोकेको छ । जुन मंगलबार खरिददर ११३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११४ रुपैयाँ १३ पैसा रहेको थियो ।

हेर्नुहोस् अन्य विदेशी मुद्राको विनिमयदर

Leave a Reply

Your email address will not be published. Required fields are marked *