What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

पत्रकार खत्री सम्मानित
What To Know
- गुल्मी । जनता टलिभिजनका गुल्मी संम्वाददाता कौरव खत्री सम्मानित भएका छन् । गुल्मीको सत्यवति गाँउपालिका ३ ठूलोलुम्पेक माछापुच्छ्रे युवा क्लवले आफ्नो तेश्रो बार्षिकउत्सवका अवसरमा आयोजना गरेको लुम्पेक पहिरो पिडितहरुमा समर्पित मैत्रीपूर्ण खुल्ला पुरुष तथा महिला भलिवल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रममा पत्रकार कौरव खत्रीलाई सम्मान गरेको हो ।.
- रिपोर्टर्स क्लव नेपाल गुल्मीका अध्यक्ष तथा सक्रिय पत्रकार खत्रीले सत्यवति ठूलोलुम्पेकको पहिराहरुको बारे सञ्चारमाध्यमबाट राम्रो रिपोटिङ गरि पहिरो पिडितहरुलाई सहयोग पु¥याएकाले पत्रकार खत्रीलाई सम्मान गरिएको माछापुच्छ्रे युवा क्लवका सचिव पि.
गुल्मी । जनता टलिभिजनका गुल्मी संम्वाददाता कौरव खत्री सम्मानित भएका छन् । गुल्मीको सत्यवति गाँउपालिका ३ ठूलोलुम्पेक माछापुच्छ्रे युवा क्लवले आफ्नो तेश्रो बार्षिकउत्सवका अवसरमा आयोजना गरेको लुम्पेक पहिरो पिडितहरुमा समर्पित मैत्रीपूर्ण खुल्ला पुरुष तथा महिला भलिवल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रममा पत्रकार कौरव खत्रीलाई सम्मान गरेको हो ।
रिपोर्टर्स क्लव नेपाल गुल्मीका अध्यक्ष तथा सक्रिय पत्रकार खत्रीले सत्यवति ठूलोलुम्पेकको पहिराहरुको बारे सञ्चारमाध्यमबाट राम्रो रिपोटिङ गरि पहिरो पिडितहरुलाई सहयोग पु¥याएकाले पत्रकार खत्रीलाई सम्मान गरिएको माछापुच्छ्रे युवा क्लवका सचिव पि.वि मगरले जानकारी दिए ।