पूजा अराधना गर्दै व्रतालु

वीरगन्जको प्रसिद्ध अलखिया मठ मन्दिरमा सोमबार भगवान शंकरको पूजा अराधना गर्दै व्रतालु तथा श्रद्धालुहरु । तिथिले साउनको पहिलो सोमबारका दिन पर्सा जिल्लामा रहेका शिव मन्दिरहरुमा पूजा अराधनाका लागि भक्तजनहरुको भिडलागेको छ । तस्वीर : विजय कुमार महतो, रासस, पर्सा

Leave a Reply

Your email address will not be published. Required fields are marked *