नेकपा सचिवाचलय बैठक बस्दै

काठमाडौँ । सत्तारुढ नेकपाको सचिवालय बैठक सनिबार अपरान्ह चार बजे बस्दैछ ।

सनिबार बस्ने बैठकमा जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्ज तोक्नेबारे छलफल हुने बताइएको छ । शुक्रबार बसेको सचिवालय बैठकले पार्टीको संगठन विभागको नेतृत्व टुंगो लगाएको थियो ।

सनिकारको बैठकमा अन्य थुप्रै मुद्दा भए पनि समय हेरेर छलफल अघि बढाउने योजनामा नेताहरु छन । बैठकमा नेता झलनाथ खनालले पेश गरेको प्रस्ताबबारे भने आज छलफल नहुने बुझिएको छ । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *