What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
चावहिल-चुच्चेपाटी सडक निर्माण सम्पन्न गर्न माग गर्दै स्थानीयको विरोध
What To Know
- काठमाडौँ । चावहिल-चुच्चेपाटी सडक निर्माण सम्पन्न गर्न माग गर्दै स्थानीयले बिराेध प्रदर्शन गरेका छन् । समयमा नै बिस्तार गरिएको सडक तथा ढल निर्माणको काम नसकाएको भनेर स्थानीयले मंगलबार बिहानैदेखि सडक अवरुद्ध गरेका हुन् ।.
- प्रदर्शनका कारण त्यसक्षेत्रकाे यातायात प्रभाबित भएकाे छ । समयमा नै सडक निर्माण सम्पन्न नहुँदा लामाे समयदेखि स्थानीय धुवााधुलाे र हिलाेकाे सास्ती भाेग्न बाध्य छन् ।.
काठमाडौँ । चावहिल-चुच्चेपाटी सडक निर्माण सम्पन्न गर्न माग गर्दै स्थानीयले बिराेध प्रदर्शन गरेका छन् । समयमा नै बिस्तार गरिएको सडक तथा ढल निर्माणको काम नसकाएको भनेर स्थानीयले मंगलबार बिहानैदेखि सडक अवरुद्ध गरेका हुन् ।
महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डिएसपी नरेन्द्र चन्दका अनुसार बिहान १० बजे सयाैँकाे सङ्ख्या स्थानीय जम्मा भएर सडकमा नाराबाजी गरिरहेका छन्। उनीहरुले समयमा काम नसकाउने ठेकदारलाई कारबाहीको माग गर्दै नाराबाजी गरिरहेका छन्।
प्रदर्शनका कारण त्यसक्षेत्रकाे यातायात प्रभाबित भएकाे छ । समयमा नै सडक निर्माण सम्पन्न नहुँदा लामाे समयदेखि स्थानीय धुवााधुलाे र हिलाेकाे सास्ती भाेग्न बाध्य छन् ।






