कर्मचारीको नयाँ तलब तोकियो (सूचिसहित)

काठमाडौं । सरकारले आर्थिक नयाँ आर्थिक वर्षकाे बजेट अनुसार कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ । सरकारले बजेटमा १८ देखि २० प्रतिशतसम्म तलब बृद्धिको घोषणा गरेकाे थियो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारी र शिक्षकको नयाँ तलबमान निर्धारण गरेको हाे । जसअनुसार मुख्यसचिवको तलब ६९ हजार ४८२ रुपैयाँ भएको छ भने प्रदेश र स्थानीय तहतर्फ अधिकृत एकारौंको ५९ हजार २५ सम्म छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *