हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
२०७५ बैशाख महिनाको समसामयिक घटनाहरु
२०७५ बैशाख महिनामा परेका दिवसहरु :
* रास्ट्रिय झण्डा दिवस – बैशाख १
* पृथ्वी दिवस – अप्रिल २२
* अन्तरास्ट्रिय पुस्तक तथा प्रतिलिपि अधिकार दिवस – अप्रिल २३
* अन्तरास्ट्रिय श्रमिक दिवस – मे. १
* अन्तरास्ट्रिय नर्सिंग दिवस – मे १२
* बिश्व रेडक्रस दिवस – मे ८
* बिश्व प्रेस स्वतन्त्रता दिवस – मे ३
२०७५ बैशाख महिनामा प्रदान गरिएको पुरस्कार तथा पुरस्कृत स्रस्टाहरु :
* वि स २०७५ मा प्रदान गरिने रास्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व क – डा. महेन्द्र बिस्ट र डा. राजेश झा
* हरेक बर्ष प्रदान गरिने इच्छुक स्मृति पुरस्कारबाट वि.स २०७५ मा सम्मानित हुने स्रस्टा – विनोद बिक्रम केसी र मोदनाथ मरहठ्ठा
* आरयमएआई फ्लेम अवार्ड २०१८ र फ्लेम लिडरसिप अवार्ड्स बाट सम्मानित हुने कम्पनि – रियल स्कुल अफ नेपाल
* भारतको दादासाहेब फान्के फिल्म फाउन्डेसनद्वारा सन् २०१८ मा प्रदान गरिएको मस्ट भर्सटाईल एक्त्रिस अवार्ड बाट सम्मानित कलाकार – मनिषा कोइराला
* २ लाख रुपैया राशिको पहिचान पुरस्कार -२०१८ काता सम्मानित कृति – पत्रकार तथा लेखक यज्ञशको ‘भुइया’
* बि.स २०७५ बैशाख १३ मा राजधानीमा सम्पन्न छैठौ एनएफडिसी रास्ट्रीय चलचित्र २०७४ मा सर्वोत्कृष्ट चलचित्रको उपाधि – शत्रुगते
* यस बर्षको (२०७५) गोरखापत्र रास्ट्रिय पत्रकारिता पुरस्कारबाट समानित हुने पत्रकार – वरिष्ठ पत्रकार भैरव रिमाल
* पारिजात सृजना सम्मान – २०७४ बाट सम्मानित हुने व्यक्ति – समालोचक डिआर पोखरेल
२०७५ बैशाख महिनाको समसामयिक घटनाहरु :
* पोषणसम्बन्धि अन्तरास्ट्रिय सम्मेलन सन् २०१८ मा कहा आयोजना गरियो ? – नेपाल ( सन् २०१८ फेब्रुअरी २७-२८ )
* वि. स २०७४ चैत्रमा सम्पन्न धनगडी प्रिमियर लिग (DPL) क्रिकेट प्रतियोगिता कसले जित्यो ? – टिम चौराहा (धनगडी )
* सशस्त्र प्रहरी बल , नेपालको महानिरिक्षकमा को नियुक्त भयका छन् ? – शैलेन्द्र खनाल
* संयुक्त राष्ट्र संघको मानब अधिकार परिषदमा नेपाल कहिले निर्वाचित भयको हो ? – सन् २०१७ अक्टोबर १६
* जिल्ला शिक्षा कार्यालयलाई कहिलेबाट ‘ शिक्षा विकास तथा समन्वय एकाइ ‘ बनायको हो ? – २०७४ चैत्र २९
* सोलुखुम्बुलाई पूर्ण खोप सुनिस्चित जिल्ला कहिले घोषणा गरियो ? – वि.स २०७५ बैशाख ३
* सरकारले एस.एल.सी परिक्षामा ग्रेडिंग प्रणाली कहिले देखि लागु गरेको हो ? – २०७१ साल को एस.एल.सी परिक्षादेखि
* चिन सरकारले दुइ ओटा वाई-१२ , ई जहाज नेपाललाई कहिले हस्तान्तरण गर्यो ? – वि.स २०७५ बैशाख ४
* यातायात क्षेत्रमा रहेको सिन्डिकेट तोड्ने सम्बन्धमा सरकार र यातायात ब्यबसायी बीच कहिले सहमति भयको हो ? – वि.स २०७५ वैशाख २३
* रुसी रास्ट्रपति भ्लादिमिर पुटिनले राष्टपतिका रुपमा चौथो कार्यकालका लागि कहिले शपथ लिएका हुन् ? – सन् २०१८ मे ७
* अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले कहिलेसम्ममा मंगल ग्रहमा हेलिकप्टर पठाउने भयको छ ? – सन् २०२०