What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
भोलि सार्वजनिक विदा
What To Know
- काठमाडौं । सरकारले भोलि सार्वजनिक विदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व इदुल्ल फित्रको अवसरमा भोलि (बुधबार) सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।.
- सार्वजनिक बिदाका कारण सरकारी कामकाज प्रभाबित भएकाे भन्दै संघीय सरकारले सार्वजनिक बिदा कटौती गरेकाे थियाे । तर प्रदेश तथा स्थानीय सरकारले भने स्थानीय पर्व तथा अबसरहरूमा अाफूखुसी निर्णय गरेर विदा दिन थालेका छन् ।.
काठमाडौं । सरकारले भोलि सार्वजनिक विदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व इदुल्ल फित्रको अवसरमा भोलि (बुधबार) सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
सार्वजनिक बिदाका कारण सरकारी कामकाज प्रभाबित भएकाे भन्दै संघीय सरकारले सार्वजनिक बिदा कटौती गरेकाे थियाे । तर प्रदेश तथा स्थानीय सरकारले भने स्थानीय पर्व तथा अबसरहरूमा अाफूखुसी निर्णय गरेर विदा दिन थालेका छन् ।






