सरकारले ५० प्रतिशतले बढायाे बृद्धभत्ता

काठमाडाैँ । सरकारले बृद्धभत्ता बढाएकाे छ  । ७० वर्ष उमेर पुगेका बृद्धबृद्धाहरूका लागिबितरण गरिँदै आएको सामाजिक सुरक्षा भत्ता ५० प्रतिशतले बढाएको छ । मासिक रु २००० का दरले पाउँदै बृद्धबृद्धाले अब  मासिक ३ हजार भत्ता प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *