What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

टुँडिखेलमा मगरहरूले मनाए माघे सकराति (फाेटाे फिचर)
What To Know
- काठमाडाैँ । मगर समदायले आज भब्य रुपमा माघे सकराति मनाएका छन् । काठमाडाैँको टुँडिखेलमा हिजाे र अाज दुर्इ दिन विभिन्न मगर संघसंस्थाहरुले सामुहिक खानपिन र नाचगानलगायतका कार्यक्रम गरी माघे सकराती मनाएका हुन् ।.
- “माघेसकराती राष्ट्रिय चाड मनाउदै अघी बढौँ, मगरात परिचान र अधिकार प्राप्तिका लागि लडौं” भन्ने मूल नारा सहित नेपाल मगर संघ केन्द्रीय समितिको मुख्य आयोजना, नेपाल मगर संघ प्रदेश नः३ समितिको मुख्य व्यवस्थापन र काठमाडौं उपत्यकामा क्रियाशिल संघ सस्थाहरु भातृसस्थाहरु, जिल्ला समन्वय समितिहरु र आबद्ध सस्थाहरुको सहआयोजनामा काठमाडौको टुडिखेलमा मगरहरुकोहरुको राष्ट्रिय पर्व माघेसकराती मनाइएको हो ।.
काठमाडाैँ । मगर समदायले आज भब्य रुपमा माघे सकराति मनाएका छन् । काठमाडाैँको टुँडिखेलमा हिजाे र अाज दुर्इ दिन विभिन्न मगर संघसंस्थाहरुले सामुहिक खानपिन र नाचगानलगायतका कार्यक्रम गरी माघे सकराती मनाएका हुन् ।
“माघेसकराती राष्ट्रिय चाड मनाउदै अघी बढौँ, मगरात परिचान र अधिकार प्राप्तिका लागि लडौं” भन्ने मूल नारा सहित नेपाल मगर संघ केन्द्रीय समितिको मुख्य आयोजना, नेपाल मगर संघ प्रदेश नः३ समितिको मुख्य व्यवस्थापन र काठमाडौं उपत्यकामा क्रियाशिल संघ सस्थाहरु भातृसस्थाहरु, जिल्ला समन्वय समितिहरु र आबद्ध सस्थाहरुको सहआयोजनामा काठमाडौको टुडिखेलमा मगरहरुकोहरुको राष्ट्रिय पर्व माघेसकराती मनाइएको हो ।
कार्यक्रममा सरकारका ऊर्जामन्त्री वर्षमान पुन, खानेपानी मन्त्री बिना मगर, मन्त्री थममाया थापा उपस्थित थिए। उक्त कार्यक्रममा शुभकामना आदान प्रदान सँगै मगरहरुको मौलिक साँस्कृतिक प्रर्दशनी, मौलिक मगर खाना तथा पोशाकहरुको प्रर्दशनी गरिएको थियो । माघे सकरातीलाई मगरहरुको चेली पुज्ने पर्वका रुपमा पनि लिइन्छ । यसैदिन नदि तलाउहरुमा गई पित्रीलाई खिचडी चलाउने पनि प्रचलन रहेको छ ।
तस्बिर / रासस