लोक सेवा तयारी : अति महत्वपूर्ण समसामायिक जानकारीहरू

१) SEE को पुरा रुप के हो ? Secondary Education Exam

२) नेपाल बैंक को स्थापना कहला भयको थियो ? वि.स १९९४ कार्तिक ३०

३) हाल नेपालको कति जिल्ला सदरमुकाम मा बाटोको पहुच पुगेको छ ? ७६

४) नेपालमै पहिलो पटक ह्याकर्हरुको सम्मेलन कहिले भयको थियो ? वि.स २०७५ मंगसिर ६ र ७

५) अन्तरास्ट्रिय अभियानको रुपमा लैंगिक हिँसा बिरुद्दको १६ दिने अभियान कहिले मनाउने गरिन्छ ? – नोभेम्बर २५ – डिसेम्बर १०

६) दैनिक रेडियो नेपालले कति समय सेवा प्रवाह गर्छ ? २४ घण्टा

७) नेपालमा पहिलो पटक आधिकारिक ट्रेड युनियनको निर्वाचन कहिले भयको हो ? – वि.स २०७३ असार १९

८) महिला साफ च्याम्पियन फुटबल प्रतियोगिता २०१९ को आयोजक रास्ट्र कुन हो ? – नेपाल

९) सन् २०१८ मा सम्पन्न आइसीसी टि- ट्वान्टी महिला बिश्वकप को उपाधि कसले जित्यो ? – अस्ट्रेलिया

१०) नेपालको पहिलो बिद्यार्थी आन्दोलनको सम्झना स्वोरुप जयतु सस्क्रितम कहिले मनाइन्छ ? – वि.स २०७४ असार १

११) नेपाल र कम्बोडिया बीच द्दिपक्षिय हवाई सम्झौता कहिले भयको हो ? – वि.स २०७५ मंगसिर १३

१२) ९०-९०-९० रणनीति के स्नागा सम्बन्धित छ ? – एड्स

१३) बिस्व एड्स दिवस कहिले मनाइन्छ ? डिसेम्बर १

१४) नेपालमा हाल एड्स संक्रमित संख्या कति रहेको छ ? – ३१ हजार

१५) महिला फुटबल च्याम्पियनसिप को पाचौ सस्करण कहा हुने भयको छ ? – बिराटनगर , नेपाल

१६) अमेरिकाको पूर्व रास्ट्रपति जर्ज एच. डुब्लु को निधन कहिले भयको हो ? – सन् २०१८ नोभम्बर ३०

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *