नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

होलाङदी–तम्घास बाइपास सडकमा सास्ती खेप्नु परेको भन्दै स्थानिय अन्दोलित ,सडक अवरुद्ध
पाल्पा । पाल्पा सदरमुकाम तानसेन बजारको ट्रफिक व्यवास्थापनलाई सहज बनाउन खोलिएको होलाङदी–तम्घास बाइपास सडकको निर्माण कार्य पुरा नहुर्दै ठुला सावरि साधान सञ्चालनमा आउँदा धुलो र धुवाले जनजिवन प्रभावित भएको भन्दै स्थानिय पुन सडक अन्दोलनमा उत्रेका छन ।
अत्याधिक धुलो र धुवाँले दैनिक जीवनयापनमा सस्ती खेप्नुपरेको भन्दै तानसेन ५ होलाङदी–ढुङगाखानि बाइपास क्षेत्रका जनता पुन सडक आन्दोलनमा उत्रेका छन । धुलो र धुवाले जनजिवन प्रभावित बन्नुको साथै थातथालो नै छोड्नु पर्ने भएक पछि जनता स्वस्फुर्त रुपमा सडक अन्दोलनमा उत्रेका छन ।
पटक पटक धुलोले समस्या भोग्नु परेको गुनासो लिएर तानसेन नगरपालिका र जिल्ला प्रशासनलाई लिखित ÷मौखिक रुपमा ध्यानकर्षण गरादा समेत समस्या समधान तर्फ नगरपालिका र प्रशासनले ब्यवास्ता गरेका कारण भएर हप्ता पिच्छे नै सडक सघर्षमा उत्रन परेको स्थानियले बताएका छन ।